Arko Juni by @bekcha
Original Song https://youtu.be/8dYBO1FGdZg
Lyrics:
झरी पर्यो मुटु अनि आँखादेखि
तिमीलाई नहेरी म सास लिनु कसो गरी?
झरी पर्यो मुटु अनि आँखादेखि
तिमीलाई नहेरी म सास लिनु कसो गरी?
तिमी अर्को जुनी आउनू है, माया
तिमी अर्को जुनी आउनू है, माया
बगेको खोलालाई मायाले फर्काउँछ रे
निदाएको घाम जस्तै बिउँझी फर्की आउनू है
अर्को जुनीमा साथ निभाउँला
वाचा अधुरा पूरा गरौँला
तिमी अर्को जुनी आउनू है, माया
तिमी अर्को जुनी आउनू है, माया
संसारको सीमा नागेर यो जुनी यसै बिताइदिउँला
जूनतारालाई तिमी मागेर
बगी आउने बतासलाई सोधेको हुन्छु सधैँ
तिमीले सन्देश कुनै पठाएको छौ कि भन्दै
अर्को जिन्दगी साथै काटौँला
रहर अधुरा पूरा गरौँला
तिमी अर्को जुनी आउनू है, माया
तिमी अर्को जुनी आउनू है, माया
संसारको सीमा नागेर यो जुनी यसै बिताइदिउँला
जूनतारालाई तिमी मागेर
तिमी अर्को जुनी आउनू है, माया
तिमी अर्को जुनी आउनू है, माया
तिमी अर्को जुनी आउनू है, माया
तिमी अर्को जुनी आउनू है, माया
This is Guitar Lesson ????????
I hope you Loved it ???? ❤
My Channel is About To Give my Best Knowledge to You
For your Future To Give Your Best Performance..
Keep Supporting ???? ❤
Keep Playing ????
If Any Song Lesson Request
Feel Free to Comment ????????????????????
Feel like Your Family ????❤????
For More Daily Song Guitar Lesson
Subscribe to My Channel & Hit The Notification Bell ????????❤????
Please Help me grow by Share my Video
If You like it ????????
Thankyou Love You All ❤????????
Follow me in Instagram:
https://www.instagram.com/kush.plays07/
#ArkoJuni #GuitarLesson #Bekcha #KushPlays
Original Song https://youtu.be/8dYBO1FGdZg
Lyrics:
झरी पर्यो मुटु अनि आँखादेखि
तिमीलाई नहेरी म सास लिनु कसो गरी?
झरी पर्यो मुटु अनि आँखादेखि
तिमीलाई नहेरी म सास लिनु कसो गरी?
तिमी अर्को जुनी आउनू है, माया
तिमी अर्को जुनी आउनू है, माया
बगेको खोलालाई मायाले फर्काउँछ रे
निदाएको घाम जस्तै बिउँझी फर्की आउनू है
अर्को जुनीमा साथ निभाउँला
वाचा अधुरा पूरा गरौँला
तिमी अर्को जुनी आउनू है, माया
तिमी अर्को जुनी आउनू है, माया
संसारको सीमा नागेर यो जुनी यसै बिताइदिउँला
जूनतारालाई तिमी मागेर
बगी आउने बतासलाई सोधेको हुन्छु सधैँ
तिमीले सन्देश कुनै पठाएको छौ कि भन्दै
अर्को जिन्दगी साथै काटौँला
रहर अधुरा पूरा गरौँला
तिमी अर्को जुनी आउनू है, माया
तिमी अर्को जुनी आउनू है, माया
संसारको सीमा नागेर यो जुनी यसै बिताइदिउँला
जूनतारालाई तिमी मागेर
तिमी अर्को जुनी आउनू है, माया
तिमी अर्को जुनी आउनू है, माया
तिमी अर्को जुनी आउनू है, माया
तिमी अर्को जुनी आउनू है, माया
This is Guitar Lesson ????????
I hope you Loved it ???? ❤
My Channel is About To Give my Best Knowledge to You
For your Future To Give Your Best Performance..
Keep Supporting ???? ❤
Keep Playing ????
If Any Song Lesson Request
Feel Free to Comment ????????????????????
Feel like Your Family ????❤????
For More Daily Song Guitar Lesson
Subscribe to My Channel & Hit The Notification Bell ????????❤????
Please Help me grow by Share my Video
If You like it ????????
Thankyou Love You All ❤????????
Follow me in Instagram:
https://www.instagram.com/kush.plays07/
#ArkoJuni #GuitarLesson #Bekcha #KushPlays
- Category
- Guitar Lessons Music Lessons
Comments