Mann Ka Bhawana by Apurvha Tamang ????????
Original Song: https://youtu.be/zUPP_u1K9cE
Lyrics:
मनमा कुरा खेलीरह्यो आज मेरो
मनका भावनाहरुलाई कसरी रोकुँ म
तिमीलाई देख्दा जहिले मन अत्तालिने गर्छ
तिम्रो बोलि सुन्दा मनले धुन गुनगुनाउने गर्छ
त्यसैले डर लाग्छ, कि गुमाउने छु म तिमीलाई
जब कि तिमी मेरो हैनौ कसरी सम्झाउ यो मनलाई
ओ, हुम् हुम्
काश मैले थाहा पाए हुन्थ्यो तिम्रो मनको कुरा
तिमीसँग मेरो कथा हुनेहोकी कतै पुरा
गहिरो त्यो आँखामा म डुबी सकेँ
सोच्दै तिम्रो बारे मैले आज यो गीत लेखेँ
तर किन डर लाग्छ, कि गुमाउने छु म तिमीलाई
जब कि तिमी मेरो हैनौ, कसरी सम्झाउ यो मनलाई
ओ, हुम् हुम्
ओ, हुम् हुम्
This is Guitar Lesson ????????
I hope you Liked it ???? ❤
My Channel is About To Give my Best Knowledge to You
For your Future To Give Your Best Performance.
Keep Supporting ???? ❤
Keep Playing ????
If Any Song Lesson Request
Feel Free to Comment ????????????????????
Feel like Your Family ????❤????
For More Daily Song Guitar Lesson
Subscribe to My Channel & Hit The Notification Bell ????????❤????
Please Help me grow by Share my Video
If You like it ????????
Thankyou ❤????????
#MannKaBhawana #GuitarLesson #ApurvaTamang #Kushplays

- Category
- Guitar Lessons Music Lessons
Comments