Satayera - GxSoul | Guitar Lesson | Intro & Chords |

Your video will begin in 10
Skip ad (5)
cyber digital academy

Thanks! Share it with your friends!

You disliked this video. Thanks for the feedback!

Added by admin
46 Views
Satayera by GxSoul.

Original Song: https://youtu.be/JGQrIzEmpJU

Lyrics:

सताएर फकाउनी बानी तिम्रो
छ साह्रै अनौठो
हो तिमीलाई मैले बुझ्नै सकिन
रुवाएर हाँसउनी बानी तिम्रो
छ साह्रै नराम्रो
तर तिमी सँग रिसाउन पनि सक्दिन

सानी नानी तिमी मेरी पुतली बनी खेल मेरो वरी परी
सधैं भरी माया दिउला तिमीलाई आफ्नै ठानी
मनमा राखे हेर सोच्थे मैले पाईन केही
तर आझ यस्तो लाग्छ तिमी मेरै लागि हौ
माया जालमा पार्ने मै हुँं तिम्रो प्रेमी
जुन थियो फर्स्ट डे तिम्लाई मैले देखे
मनमा सँगले बिचित्र को रह्यो हेर मेरो त्यो समय
आझ भावना पोख्न मैले गीत गाइदिये
बुझ्यौ होला मनको कूरा सबै पोखिदिए
तिम्रो सामु मनका सारा कूरा खोली दिए
तीन शब्द मायाका मैले बोली दिए
मैले बोली दिए मैले बोली दिए

सताएर फकाउनी बानी तिम्रो
छ साह्रै अनौठो
हो तिमीलाई मैले बुझ्नै सकिन
रुवाएर हाँसउनी बानी तिम्रो
छ साह्रै नराम्रो
तर तिमी सँग रिसाउन पनि सक्दिन

जिस्काउदा लजाउनी बानी तिम्रो
छ साह्रै अनौठो
मैले तिमीलाई सताएको छैन
मधुरो त्यो मुस्कान तिम्रो मुहार्को
छ साह्रै नै प्यारो
अब नजिस्काई बस्न पनि सक्दिन

Get down with it I know you love to do it in front a mine
Yeah down to it if you thinking of your next move to be done
My eyes on it ain't no place over here where you can hide
So get busy turn off the lights shorty bring it on for me
On to it better get it right on the block don't miss the spot on it
With a lil bit a effort you can make it up to me
I ain't never gonna ask for more if you shorty gonna promise me
The whole life you're up with me
Come here lil mami take a look at me coz I gotta thing u gotta see
Yeah you're looking good in that skin-tight jeans and I'm right here looking fabulous
You got my back just interact just want you to love me back
Talk word to word walk toe to toe baby girl if you ever know

सताएर फकाउनी बानी तिम्रो
छ साह्रै अनौठो
हो तिमीलाई मैले बुझ्नै सकिन
रुवाएर हाँसउनी बानी तिम्रो
छ साह्रै नराम्रो
तर तिमी सँग रिसाउन पनि सक्दिन

जिस्काउदा लजाउनी बानी तिम्रो
छ साह्रै अनौठो
मैले तिमीलाई सताएको छैन
मधुरो त्यो मुस्कान तिम्रो मुहार्को
छ साह्रै नै प्यारो
अब नजिस्काई बस्न पनि सक्दिन

सुनौलो यो सम्बन्ध हामी दुईको कूराकानीहरु
हामी बिच्को सन्तुष्टि तिम्रो साथ्को लाग्छ सपना झै
आँखाहरु खोज्छन सधैं मुस्कान त्यो तिम्रो कोमल
मुहार को झर्छन दुई थोपा मायाको आसुँ बनेर

सुनौलो यो सम्बन्ध हामी दुईको कूराकानीहरु
हामी बिच्को सन्तुष्टि तिम्रो साथ्को लाग्छ सपना झै
आँखाहरु खोज्छन सधैं मुस्कान त्यो तिम्रो कोमल
मुहार को झर्छन दुई थोपा मायाको आसुँ बने

जिस्काउदा लजाउनी बानी तिम्रो
छ साह्रै अनौठो
मैले तिमीलाई सताएको छैन
मधुरो त्यो मुस्कान तिम्रो मुहार्को
छ साह्रै नै प्यारो
अब नजिस्काई बस्न पनि सक्दिन

This is Guitar Lesson ????????

I hope you Loved it ???? ❤

My Channel is About To Give my Best Knowledge to You
For your Future To Give Your Best Performance..
Keep Supporting ???? ❤
Keep Playing ????

If Any Song Lesson Request
Feel Free to Comment ????????????????????
Feel like Your Family ????❤????

For More Daily Song Guitar Lesson
Subscribe to My Channel & Hit The Notification Bell ????????❤????

Please Help me grow by Share my Video
If You like it ????????

Thankyou Love You All ❤????????

Follow me on Instagram:
https://www.instagram.com/kush.plays07/

Fb Page:
https://m.facebook.com/102287315632715/


#Satayera #GuitarLesson #GxSoul #KushPlays
Category
Guitar Lessons

Post your comment

Comments

Be the first to comment