Tagaro Ma Rumal Rakhi by Kandara Band.
Original Song: https://youtu.be/TS66NNmtl30
Lyrics:
तगारोमा रुमाल राखी, बाटो छेक्यौ तिमीले
तगारोमा रुमाल राखी, बाटो छेक्यौ तिमीले
त्यही रुमालमा पन्चासेको
त्यही रुमालमा पन्चासेको फूल राखें मैले
तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले
भिर थियो, पाखा थियो
गीतको मिठो भाका थियो
लुकि-लुकि चियाउने
गाँजलु त्यो आँखा थियो
भिर थियो, पाखा थियो
गीतको मिठो भाका थियो
लुकि-लुकि चियाउने
गाँजलु त्यो आँखा थियो
अंगेनामा गुन्द्रुक्-मकै राखी दियौ तिमीले
अंगेनामा गुन्द्रुक्-मकै राखी दियौ तिमीले
त्यही मकैमा पोखराको
त्यही मकैमा पोखराको दिल राखें मैले
तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले
हिंड्नु थियो, टाढा थियो
मन कस्तो आधा थियो
संगै बस्ने रहर थियो
घर गाँउको बाधा थियो
हिंड्नु थियो, टाढा थियो
मन कस्तो आधा थियो
संगै बस्ने रहर थियो
घर गाँउको बाधा थियो
पर पुगि फर्कि-फर्कि यसो हेरे मैले
पर पुगि फर्कि-फर्कि यसो हेरे मैले
यस्तो लाग्यो जिन्दगीमा
यस्तो लाग्यो जिन्दगीमा भेट हुन्छ कहिले?
तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले
तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले
त्यही रुमालमा पन्चासेको
त्यही रुमालमा पन्चासेको, फूल राखे मैले
तगारोमा रुमाल राखी, बाटो छेक्यौ तिमीले
This is Guitar Lesson ????????
I hope you Loved it ???? ❤
My Channel is About To Give my Best Knowledge to You
For your Future To Give Your Best Performance..
Keep Supporting ???? ❤
Keep Playing ????
If Any Song Lesson Request
Feel Free to Comment ????????????????????
Feel like Your Family ????❤????
For More Daily Song Guitar Lesson
Subscribe to My Channel & Hit The Notification Bell ????????❤????
Please Help me grow by Share my Video
If You like it ????????
Thankyou Love You All ❤????????
Follow me on Instagram:
https://www.instagram.com/kush.plays07/
Fb Page:
https://m.facebook.com/102287315632715/
#TagaroMaRumalRakhi #GuitarLesson #KandaraBand #KushPlays
Original Song: https://youtu.be/TS66NNmtl30
Lyrics:
तगारोमा रुमाल राखी, बाटो छेक्यौ तिमीले
तगारोमा रुमाल राखी, बाटो छेक्यौ तिमीले
त्यही रुमालमा पन्चासेको
त्यही रुमालमा पन्चासेको फूल राखें मैले
तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले
भिर थियो, पाखा थियो
गीतको मिठो भाका थियो
लुकि-लुकि चियाउने
गाँजलु त्यो आँखा थियो
भिर थियो, पाखा थियो
गीतको मिठो भाका थियो
लुकि-लुकि चियाउने
गाँजलु त्यो आँखा थियो
अंगेनामा गुन्द्रुक्-मकै राखी दियौ तिमीले
अंगेनामा गुन्द्रुक्-मकै राखी दियौ तिमीले
त्यही मकैमा पोखराको
त्यही मकैमा पोखराको दिल राखें मैले
तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले
हिंड्नु थियो, टाढा थियो
मन कस्तो आधा थियो
संगै बस्ने रहर थियो
घर गाँउको बाधा थियो
हिंड्नु थियो, टाढा थियो
मन कस्तो आधा थियो
संगै बस्ने रहर थियो
घर गाँउको बाधा थियो
पर पुगि फर्कि-फर्कि यसो हेरे मैले
पर पुगि फर्कि-फर्कि यसो हेरे मैले
यस्तो लाग्यो जिन्दगीमा
यस्तो लाग्यो जिन्दगीमा भेट हुन्छ कहिले?
तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले
तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले
त्यही रुमालमा पन्चासेको
त्यही रुमालमा पन्चासेको, फूल राखे मैले
तगारोमा रुमाल राखी, बाटो छेक्यौ तिमीले
This is Guitar Lesson ????????
I hope you Loved it ???? ❤
My Channel is About To Give my Best Knowledge to You
For your Future To Give Your Best Performance..
Keep Supporting ???? ❤
Keep Playing ????
If Any Song Lesson Request
Feel Free to Comment ????????????????????
Feel like Your Family ????❤????
For More Daily Song Guitar Lesson
Subscribe to My Channel & Hit The Notification Bell ????????❤????
Please Help me grow by Share my Video
If You like it ????????
Thankyou Love You All ❤????????
Follow me on Instagram:
https://www.instagram.com/kush.plays07/
Fb Page:
https://m.facebook.com/102287315632715/
#TagaroMaRumalRakhi #GuitarLesson #KandaraBand #KushPlays
- Category
- Guitar Lessons Music Lessons
Comments